विश्व नै आक्रान्त पारिरहेको विधमान कोरोना भाईरस (Covid-19) को रोकथाम, नियन्त्रण तथा विभिन्न स्रोत साधन परिचालन गर्न यस हरिपुर नगरपालिकाले कोरोना उपचार कोष खाता सन्चालनमा ल्याएको छ । ईच्छुक महानुभाव तथा संघ संस्थाहरुले तपशीलको खातामा नेपाल बैंकको जुन सुकै शाखाबाट रकम जम्मा गरि यस माहामारी बिरुद्द लड्न सहयोग गर्न सक्नुहुनेछ ।
बैंकको नामः नेपाल बैंक लिमिटेड
खाताको नामः ग ७.२ हरिपुर नगरपालिका प्रकोप व्यवस्थापन कोष
खाता नं: १३२०३०००००७००२०००००१
खाता रहेको शाखाः हरिवन, सर्लाही