जथाभाबी फोहोर नगरौं | नगरपालिका क्षेत्र सफा राखौं | स्वच्छ हरिपुर बनाउने अभियानलाई सफल पारौं | समयमानै व्यक्तिगत घटना दर्ता गरौँ, जरिवाना बाट बचौं |

यस हरिपुर नगरपालिका अन्तर्गत रहेका क्वारेन्टाईन केन्द्रहरुको विवरण ।

यस हरिपुर नगरपालिका अन्तर्गत रहेका क्वारेन्टाईन केन्द्रहरुको विवरण ।

यदि तपाईहरुको घर गाउँमा कोही व्यक्ति लुकिछिपी भारत लगायत अन्य ठाउँबाट आउनु भएको छ भने कृपया हामीलाई जानकारी गराउनुहोस । विश्वनै आक्रान्त पारेको कोरोना भाईरसलाई पराजित गर्न यहाँहरुको सहयोगको अपेक्षा राख्दछौँ ।
#StaySafe #StayVigilant #StayHome #Covid-19

More Info : www.haripurmun.gov.np
Twitter handle : @haripurmun

आर्थिक वर्ष: