जथाभाबी फोहोर नगरौं | नगरपालिका क्षेत्र सफा राखौं | स्वच्छ हरिपुर बनाउने अभियानलाई सफल पारौं | समयमानै व्यक्तिगत घटना दर्ता गरौँ, जरिवाना बाट बचौं |

दोस्रो नगरस्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता सम्पन्न

हरिपुर नगरपालिकाको दोस्रो नगरस्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता मिति २०७६/११/४ गत्ते सुरु भै २०७६/११/५ गत्ते सम्पन्न भएको छ । उक्त प्रतियोगितामा श्री महावीर जनता मा. वि. हरिपुर २२ स्वर्ण पदक, रजत र काश्य पदक गरी ३८ पदक सहित प्रथम स्थान , श्री रा.ल. मा. वि. हजारबिघा २ स्वर्ण पदक र अन्य पदक गरी १४ पदक सहित दोस्रो स्थान , श्री रामलगन मा वि पिडारी २ स्वर्ण र अन्य पदक गरी ११ पदक सहित तेस्रो स्थान प्राप्त गर्न सफल भएको छ । प्रतियोगितामा सहभागी सम्पूर्ण विद्यालयहरू र खेलाडीहरूलाई बधाई छ । 

आर्थिक वर्ष: