जथाभाबी फोहोर नगरौं | नगरपालिका क्षेत्र सफा राखौं | स्वच्छ हरिपुर बनाउने अभियानलाई सफल पारौं | समयमानै व्यक्तिगत घटना दर्ता गरौँ, जरिवाना बाट बचौं |

लक्ष्मीपुर स्वास्थ्य चौकीमा आज मिति २०७५/११/०५ गते देखि ल्याव सेवा सुरु

यस हरिपुर नगरपालिका अन्तर्गत लक्ष्मीपुर स्वास्थ्य चौकीमा आज मिति २०७५/११/०५ गते देखि ल्याव सेवा सन्चालनमा आएको छ | नगर प्रमुख श्री जमिरुदिन मन्सुरले उद्घाटन गर्नु हुदैँ आफु सदैव जनाताको सेवाको लागि रहेको बाताउनुभयो र आगामि दिन मा समेत हरिपुर नगरबासिको हितका लागि बिभिन्न सेवामुलक कार्यक्रमहरु ल्याउने अठोट गर्नुभयो , कार्यक्रममा वडा अध्यक्ष्य ईदि मन्सुरले जनतालाई यस्तो सेवा प्रदान गर्न पाउँदा खुशी व्यक्त गर्नुभयो |

आर्थिक वर्ष: