जथाभाबी फोहोर नगरौं | नगरपालिका क्षेत्र सफा राखौं | स्वच्छ हरिपुर बनाउने अभियानलाई सफल पारौं | समयमानै व्यक्तिगत घटना दर्ता गरौँ, जरिवाना बाट बचौं |

ग्यालरी

२०७४/१२/१३ गते, हरिपुर नगरपालिकालाई एक भभ्य कार्यक्रम गरि  खुल्ला दिशा मुक्त क्षेत्र घोषणा गरिएको छ । 

मिति: 04/04/2018 - 13:44
, , , , , , , ,

मिति २०७४/१२/०८,  गते बिहिबार  हरिपुर  वडा नं . ८ वडा कार्यालयले आफ्नो वडाका जेष्ठ तथा बृद्दबृद्दालाइ सम्मान गरेको छ ।

मिति: 03/26/2018 - 13:51
, , , , ,

"आर्थिक सशक्तिकरण सहितको सामाजिक जागरण : ग्रामिण तथा शहरी महिलाको जीवनस्तर रुपान्तरण" भन्ने मूल नाराको साथ् १०८ औं अन्तरास्ट्रिय श्रमिक नारी दिवस सम्पन्न भयो 

मिति: 03/12/2018 - 11:19
, , , , , , ,

हरिपुर नगरपालिकाको प्रथम नगरसभाको केहि झलकहरु, २०७४/१०/२१, आइतबार     

मिति: 02/27/2018 - 11:18
, , , , , , , , , , , , , , ,

Pages