जथाभाबी फोहोर नगरौं | नगरपालिका क्षेत्र सफा राखौं | स्वच्छ हरिपुर बनाउने अभियानलाई सफल पारौं | समयमानै व्यक्तिगत घटना दर्ता गरौँ, जरिवाना बाट बचौं |

संबिधान दिवसको को शुभकामना एबम कार्यक्रमका केहि झलकहरु

यस हरिपुर नगरपालिका ले मिति २०७५-०६-०३ गते संबिधान दिवस को उपलक्ष्य मा एक कार्यक्रम साथै दीप प्रज्जवलन गरि भब्य रुपमा सम्पन्न गरेको छ । नगर प्रमुख जमिरुदिन मन्सुरको अध्यक्षता मा बसेको कार्यक्रम मा वहाँले संविधान दिवसको शुभकामना साथै संविधान पुर्णरुपमा कार्यन्वयन हुने विश्वास व्यक्त गर्नुभयो | नि. प्रमुख प्रशासकिय अधिकृत नइन्द्र कुमार पौडेल ज्युले पनि आफ्ना गहकिला भनाई राख्नु भयको थियो |

आर्थिक वर्ष: