यस हरिपुर नगरपालिका अन्तर्गत लक्ष्मीपुर स्वास्थ्य चौकीमा आज मिति २०७५/११/०५ गते देखि ल्याव सेवा सन्चालनमा आएको छ | नगर प्रमुख श्री जमिरुदिन मन्सुरले उद्घाटन गर्नु हुदैँ आफु सदैव जनाताको सेवाको लागि...
यस हरिपुर नगरपालिका को स्थापना बि.स. २०७३ सालमा भएको हो | जम्मा ९ वटा वडा रहेको यस नगरपालिका ६६.८६ वर्ग कि.मि. क्षेत्रफलमा फैलिएको छ | ७,१६७ घरधुरि रहेको यस नगरपालिकामा जम्मा जनसंख्या ४७,१८७ मध्ये माहिला को सङ्ख्या २४,३७७ र पुरषको सङ्ख्या २२,८१० रहेको छ | यस नगरपालिकाको पुर्वमा ईश्वरपुर न.पा. लालबन्दी न.पा. र चन्द्रनगर गाँउपालिका, पश्चिममा बागमती न.पा. , उतरमा हरिपुर न.पा. साथै दक्षिणमा कविलासी न.पा. र बरहथवा नगरपालिका रहेका छन् |