जथाभाबी फोहोर नगरौं | नगरपालिका क्षेत्र सफा राखौं | स्वच्छ हरिपुर बनाउने अभियानलाई सफल पारौं | समयमानै व्यक्तिगत घटना दर्ता गरौँ, जरिवाना बाट बचौं |

विपत प्रतिकार्य सम्बन्धी तालिम सम्पन्न.....

यस हरिपुर नगरपालिकाको आयोजना तथा श्री रणशेर गण, पाँच कुमारी नवलपुर को सहयोगमा सन्चालित ४ दिने (मिति २०७६/०९/२४ गते देखि २०७६/०९/२८ सम्म ) विपत प्रतिकार्य सम्बन्धी तालिम भव्य रुपमा सम्पन्न भएको छ । कार्यक्रममा नगरपालिकाका जनप्रतिनिधी, केही स्थनिय, विधार्थी तथा कर्मचारी हरुको उपस्थिति थियो । उक्त कार्यक्रमका केही झलकहरू....... । #Haripur #Haripurmun

आर्थिक वर्ष: