जथाभाबी फोहोर नगरौं | नगरपालिका क्षेत्र सफा राखौं | स्वच्छ हरिपुर बनाउने अभियानलाई सफल पारौं | समयमानै व्यक्तिगत घटना दर्ता गरौँ, जरिवाना बाट बचौं |

पोलर कम्बल वितरण कार्यक्रम

आज मिति २०७५/११/०६ गते यस हरिपुर नगरपालिकाले नगरका ९ वटै वडाहरुका अति विपन्न, दलित, एकल महिला, जेष्ठ नागरिक र अपाङ्ग तथा अशक्तहरुलाई सम्मान स्वरुप पोलर कम्बल वितरण कार्यक्रम सम्पन्न गरेको छ | नगर प्रमुख जमिरुदिन मन्सुरले उक्त कार्यक्रममा आफु सँधै नगरबासिको मुहार मा खुसि ल्याउन तल्लिन रहेको बताउनुभयो | कार्यक्रममा सबै वडाका वडा अध्यक्षहरु, स्थानिय बुद्धिजिवि, पत्रकार , सुरक्षाकर्मी तथा बिभिन्न संघ संस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो |

आर्थिक वर्ष: