जथाभाबी फोहोर नगरौं | नगरपालिका क्षेत्र सफा राखौं | स्वच्छ हरिपुर बनाउने अभियानलाई सफल पारौं | समयमानै व्यक्तिगत घटना दर्ता गरौँ, जरिवाना बाट बचौं |

लैङ्गिक हिंसाबिरुद्दको कार्यक्रम सम्पन्न

Change the World:Generation Equality Stands against Rape !

"समानताको पुस्ता : बलात्कार बिरुद्द ऐेक्यबद्धता" भन्ने मूल नारा रहेको लैङ्गिक हिंसाबिरुद्दको १६ दिने अभियान अन्तर्गत आज अन्तिम दिन हरिपुर नगरपालिकाले एक कार्यक्रम गरि सम्पन्न गरेको छ | कार्यक्रममा राजनितकर्मी, जनप्रतिनिधी, कर्मचारी, प्रहरी प्रशासन, बिभिन्न संघ संस्थाका प्रतिनिधी,महिला अधिकारकर्मी, नगरका महिला दिदिबहिनी लगायतको उपस्थिति थियो |

#Haripur #HaripurMun

आर्थिक वर्ष: