जथाभाबी फोहोर नगरौं | नगरपालिका क्षेत्र सफा राखौं | स्वच्छ हरिपुर बनाउने अभियानलाई सफल पारौं | समयमानै व्यक्तिगत घटना दर्ता गरौँ, जरिवाना बाट बचौं |

नेपाल सरकारका श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री माननिय श्री रामेश्वर यादवज्यूको स्वागत कार्यक्रम

आज मिति २०७६/०८/२६ गते यस हरिपुर नगरपालिकामा नेपाल सरकारका श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री माननिय श्री रामेश्वर यादवज्यूलाई भव्य रुपमा स्वागत गरिएको छ | कार्यक्रमा नगरपालिकाका कर्मचारी, जनप्रतिनिधी, बुद्धिजिवी,पत्रकार तथा स्थानियबासीहरुको उपस्थिति रहेको थियो | उक्त स्वागत कार्यक्रमका केही झलकहरू..........

#Haripur #HaripurMun

आर्थिक वर्ष: