जथाभाबी फोहोर नगरौं | नगरपालिका क्षेत्र सफा राखौं | स्वच्छ हरिपुर बनाउने अभियानलाई सफल पारौं | समयमानै व्यक्तिगत घटना दर्ता गरौँ, जरिवाना बाट बचौं |

पारिश्रमिकमा आधारित सामुदायिक आयोजनाको शुभारम्भ

आज मिति २०७६/०३/०१ गते देखि यस हरिपुर नगरपालिकामा नेपाल सरकार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत कामका लागि पारिश्रमिकमा आधारित सामुदायिक आयोजनाको शुभारम्भ भएको छ | यस कार्यक्रमको पहिलो चरणमा यस नगरपालिका भित्रका १०० जना बेरोजगारलाई रोजगार दिईने छ | कार्यक्रममा नगर प्रमुख जमिरुदिन मन्सुरले रोजगार कार्यक्रममा छनोट भएकाहरुलाई दत्तचित्त भएर काम गर्दा आफ्नै नगर समृद्दि तर्फ अगाडि बढ्ने भन्दै हौसला प्रदान गर्नु भएको थियो | 
उक्त शुभारम्भ कार्यक्रमका केही झलकहरु................... 

आर्थिक वर्ष: