यस हरिपुर नगरपालिकाले मिति २०७५/०८/१७ गते सोमबार , २७ औं अपाङ्गता दिवस एक कार्यक्रम गरि सम्पन्न गरेको छ | कार्यक्रममा नगर प्रमुख जमिरुदिन मन्सुर, उप-प्रमुख रेणुका देवि काफ्ले , प्रमुख प्रशासकिय अधिकृत नईन्द्र कुमार पौडेल , नगरपालिका महिला विकास प्रमुख आशा ढुंगाना ,अपाङ्गता भएका व्यक्तिहरु, बिभि
यस हरिपुर नगरपालिका द्वारा मिति २०७५/०८/१२ गते, गत विहिबार कमला मेला तिर्थयात्रा जाने क्रममा दुर्घटनामा परि ज्यान गुमाएका हरिपुर नगरपालिका पिडारी ढापटोलका मृतक तथा घाईते हरुलाई आर्थिक सहयोग गरेको छ | मृतक परिवारलाई जनही ३०,०००|- , र घाईते परिवारलाई अवस्था हरि रु.