जथाभाबी फोहोर नगरौं | नगरपालिका क्षेत्र सफा राखौं | स्वच्छ हरिपुर बनाउने अभियानलाई सफल पारौं | समयमानै व्यक्तिगत घटना दर्ता गरौँ, जरिवाना बाट बचौं |

४ (चार) दिने उपभोक्ता समिति गठन, संचालन तथा काम, कर्तव्य र अधिकार सम्बन्धी अभिमुखिकरण तालिम सम्पन्न

यस हरिपुर नगरपालिकाले मिति २०७६/०८/१० देखि २०७६/०८/१३ सम्म आयोजना गरेको ४ (चार) दिने उपभोक्ता समिति गठन, संचालन तथा काम, कर्तव्य र अधिकार सम्बन्धी अभिमुखिकरण तालिम आज सम्पन्न भएको छ | कार्यक्रम मा उपभोक्ता समितिका का अध्यक्ष , सचिब, कोषाध्यक्ष, बिभिन्न नगर तथा वडाका कर्मचारीहरु साथै जनप्रतिनिधिहरुको सहभागिता थियो | उक्त कार्यक्रमका केही झलकहरु......
#Haripur #HaripurMun #Trainning #DevelopingHaripur

आर्थिक वर्ष: