जथाभाबी फोहोर नगरौं | नगरपालिका क्षेत्र सफा राखौं | स्वच्छ हरिपुर बनाउने अभियानलाई सफल पारौं | समयमानै व्यक्तिगत घटना दर्ता गरौँ, जरिवाना बाट बचौं |

७६/७७

किसानहरूलाई यान्त्रिकरण सामाग्रीहरू वितरण

यस हरिपुर नगरपालिका ले नगरका किसानहरूलाई विभिन्न कृषी यान्त्रीकरणका उपकरणहरू यान्त्रिक मिनिटेलर, पम्पिसेट, मोटर, कुटी काट्ने मेसिन, स्प्रे ट्याङ्की, धान काट्ने रिपर लगायतका सामाग्रीहरू प्रदान गरेको छ ।

सुचना प्रकाशन गरिएको सम्बन्धमा (शिक्षा शाखा )

Pages