हरिपुर नगरपालिका सर्लाही कृषि शाखाले नगरका बिभिन्न कृषि समुह हरुलाई बिभिन्न कृषि सामाग्रीहरु ( स्प्रेयर र कृषि मोटर ) वितरण गरेको छ । नगर प्रमुख गोपाल पजियारले छोटो भनाई राख्दै यस प्रकारका सामाग्रीहरुले किसानहरुलाई कृषि कार्यमा थप उर्जा मिल्ने बताउनु भयो ।