जथाभाबी फोहोर नगरौं | नगरपालिका क्षेत्र सफा राखौं | स्वच्छ हरिपुर बनाउने अभियानलाई सफल पारौं | समयमानै व्यक्तिगत घटना दर्ता गरौँ, जरिवाना बाट बचौं |

कान्छी माया तामाङ्ग फाउन्डेसन द्वारा हरिपुर न.पा. ६ र पिडारी ९ का गरिब , असाहाय, अपांग , दलित तथा बिपन्न हरुलाई ब्ल्याङ्केट तथा न्यानि ज्याकेट वितरण का केहि तस्बिरहरु

कान्छी माया तामाङ्ग फाउन्डेसन ले हरिपुर न.पा. ६ र पिडारी ९ का गरिब , असाहाय, अपांग , दलित तथा बिपन्न हरुलाई ब्ल्याङ्केट तथा न्यानो ज्याकेट वितरण  गरेको छ । संस्थालाई नगरपालिका को तर्फबाट हार्दिक धन्यवाद ।

आर्थिक वर्ष: