हरिपुर नगरपालिकाले विश्वमा विधमान नोवल कोरोना भाईरस (COVID-19 ) नभित्रियोस भनेर पुर्व तयारी स्वरुप कार्यालयमा HAND WASH STATION (ह्याण्ड वास स्टेसन) स्थापना गरेको छ । यस भाईरसबारे सबै सचेत रहन समेत आग्रह गर्दछौँ ।
#Haripur #Haripurmun #COVID-19 #DevelopingHaripur #HandWashStation
More info: www.haripurmun.gov.np