जथाभाबी फोहोर नगरौं | नगरपालिका क्षेत्र सफा राखौं | स्वच्छ हरिपुर बनाउने अभियानलाई सफल पारौं | समयमानै व्यक्तिगत घटना दर्ता गरौँ, जरिवाना बाट बचौं |

किसान तथा कृषि समुहहरुलाई आँप तथा लिच्चीको बिरुवाहरु वितरण

यस हरिपुर नगरपालिका अन्तर्गत कृषि शाखाबाट किसान तथा कृषि समुहहरुलाई आँप तथा लिच्चीको बिरुवाहरु वितरण भईरहेको छ । ईच्छुकहरुले नागरिकताको प्रतिलिपीसहित नगरपालिकाको कार्यालयमा आई लिएर जान सक्नुहुनेछ ।

#Haripur #HaripurMun #Agriculture #DevelopingHaripur

more info: www.haripurmun.gov.np

आर्थिक वर्ष: