आज मिति २०७७।११।२० गते देखि यस हरिपुर नगरपालिकामा नगर स्तरिय "तेस्रो राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता-२०७७।०७८" भव्य रुपमा सुर भएको छ । प्रतियोगिताका फाईनल खेलहरु तथा समापन कार्यक्रम भोलि हुनेछ । आजका कार्यक्रमका केही झलकहरू ।
#Haripur #HaripurMun #RastrapatiRunningShield