जथाभाबी फोहोर नगरौं | नगरपालिका क्षेत्र सफा राखौं | स्वच्छ हरिपुर बनाउने अभियानलाई सफल पारौं | समयमानै व्यक्तिगत घटना दर्ता गरौँ, जरिवाना बाट बचौं |

नवौँ राष्ट्रिय खेलकुदको बिभिन्न विधामा सहभागी २८ जना खेलाडीहरुलाई प्रोत्साहन स्वरूप ट्र्रयाक-सुट सेट वितरण