यस हरिपुर नगरपालिकाले न.पा. अन्तर्गत सन्चालनमा रहेका सबै सामुदायिक विधालयमा अध्ययनरत विधार्थीहरुलाई विधार्थी सिकाई सहजिकरण क्रियाकलापमा कोभिड-१९ को रोकथाम तथा सावधानी अपनाउनका लगि विधालयहरुलाई सर्जिकल मास्क, ग्लोब, स्प्रे ट्यांक, थर्मल गन, A4 पेपर, रेकर्ड फाईल,क्लोरिन झोल, लाईफ वाँय साबुन लगायतका सामाग्री हरु वितरण गरेको छ ।