जथाभाबी फोहोर नगरौं | नगरपालिका क्षेत्र सफा राखौं | स्वच्छ हरिपुर बनाउने अभियानलाई सफल पारौं | समयमानै व्यक्तिगत घटना दर्ता गरौँ, जरिवाना बाट बचौं |

यस हरिपुर नगरपालिकाबाट ७०% अनुदानमा प्रांगारिक मल (भर्मीकम्पोस्ट) कृषकहरुलाई वितरण गरिएको छ । उक्त कार्यक्रमका केहि झलकहरु ...

//