जथाभाबी फोहोर नगरौं | नगरपालिका क्षेत्र सफा राखौं | स्वच्छ हरिपुर बनाउने अभियानलाई सफल पारौं | समयमानै व्यक्तिगत घटना दर्ता गरौँ, जरिवाना बाट बचौं |

लघु उधम विकास कार्यक्रम ( मेडपा ) अन्तर्गत ३९० घण्टे गार्मेन्ट फेव्रिकेटर सिप विकास तालिम सुरु

सीप सिकौँ, रोजगार बनौँ । "

यस हरिपुर नगरपालिका, गरिबी निवारणका लागि लघु उधम विकास कार्यक्रम ( मेडपा ) अन्तर्गत ३९० घण्टे गार्मेन्ट फेव्रिकेटर सिप विकास तालिम सुरु भएको छ । तालिमको उद्घाटन समारोहमा नगर-प्रमुख श्री जमिरुदिन मंसुर, उप-प्रमुख श्रीमती रेणुका देवि काफ्ले , सामाजिक विकास शाखा प्रमुख श्री विनय पौडेल लगायतको सहभागिता रहेको थियो । कार्यक्रम मा बोल्दै उप-प्रमुख रेणुका देवि काफ्ले ज्यु ले नगरका छोरी-बुहारीहरुको को जिवन स्तर सुधार हुने सीपमुलक तालिम जस्ता कार्यक्रमहरू को लागि नगरबाट सदैव सहयोग गर्ने प्रतिबद्दता जनाउँदै कार्यक्रमको सफलताको शुभकामना व्यक्त गर्नुभयो ।

#Haripur #HaripurMun

आर्थिक वर्ष: