जथाभाबी फोहोर नगरौं | नगरपालिका क्षेत्र सफा राखौं | स्वच्छ हरिपुर बनाउने अभियानलाई सफल पारौं | समयमानै व्यक्तिगत घटना दर्ता गरौँ, जरिवाना बाट बचौं |

विद्यालयहरुमा Smart Learning Program अन्तर्गत विद्युतीय सामग्रीहरुको प्रयोग तथा व्यवस्थापन सम्बन्धी अभिमुखिकरण कार्यक्रम र सामग्री हस्तान्तरणका केहि झलकहरु ।