जथाभाबी फोहोर नगरौं | नगरपालिका क्षेत्र सफा राखौं | स्वच्छ हरिपुर बनाउने अभियानलाई सफल पारौं | समयमानै व्यक्तिगत घटना दर्ता गरौँ, जरिवाना बाट बचौं |

सम्पुर्ण वडाहरूमा आई.पि.एम. कृषक पाठशाला तथा कृषक दिवस कार्यक्रम भव्य रुपमा सम्पन्न

यस हरिपुर नगरपालिकाले सम्पुर्ण वडाहरूमा आई.पि.एम. कृषक पाठशाला तथा कृषक दिवस कार्यक्रम भव्य रुपमा सम्पन्न गरेको छ । उक्त कार्यक्रमका केही झलक हरु....

#Haripur #Agriculture #HaripurMun

आर्थिक वर्ष: