जथाभाबी फोहोर नगरौं | नगरपालिका क्षेत्र सफा राखौं | स्वच्छ हरिपुर बनाउने अभियानलाई सफल पारौं | समयमानै व्यक्तिगत घटना दर्ता गरौँ, जरिवाना बाट बचौं |

हरिपुर नगरपालिकाद्वारा किसानहरुलाई दुध बोक्ने क्यान वितरण

स्वक्छ, सफा तथा ताजा दुध संकलन तथा भण्डारण गर्न सहजताको लागि यस हरिपुर नगरपालिका अन्तर्गतका किसानहरुलाई दुध बोक्ने क्यान नगर प्रमुख जमिरुदीन मन्सुरबाट वितरण गरिएको छ । क्यान पाएपछि किसानहरु उत्साहित देखिएका छन् । #developingHaripur

आर्थिक वर्ष: