Home » Helping Hand संस्था द्वारा स्वास्थ्य समाग्रीहरु वितरण ।
Helping Hand संस्था द्वारा स्वास्थ्य समाग्रीहरु वितरण ।
Submitted on: Wed, 05/10/2023 - 13:29
Helping Hand संस्थाले यस हरिपुर नगरपालिका वडा नं २ र ६ मा अवस्थित स्वास्थ चौकीलाई करिब २३,०००,०० (तेईस लाख) बराबरको स्वास्थ्य समाग्रीहरु प्रदान गरेको छ । संस्थालाई हार्दिक धन्यवाद ।