जथाभाबी फोहोर नगरौं | नगरपालिका क्षेत्र सफा राखौं | स्वच्छ हरिपुर बनाउने अभियानलाई सफल पारौं | समयमानै व्यक्तिगत घटना दर्ता गरौँ, जरिवाना बाट बचौं |
Helping Hand संस्थाले यस हरिपुर नगरपालिका वडा नं २ र ६ मा अवस्थित स्वास्थ चौकीलाई करिब २३,०००,०० (तेईस लाख) बराबरको स्वास्थ्य समाग्रीहरु प्रदान गरेको छ । संस्थालाई हार्दिक धन्यवाद ।
Tweets by haripurmun