यस हरिपुर नगरपालिका र कृषि ज्ञान केन्द्र सर्लाही को आयोजनामा मिति 2076/11/10 र 11 गते भएको कृषक तथा कृषि मेला प्रदर्शनी सम्पन्न भएको छ | उक्त कार्यक्रममा प्रदेश नं. २ का भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री माननिय श्री शैलेन्द्र प्रसाद साह ज्यु को प्रमुख आथित्यता थियो ।
कार्यक्रम भव्यरुपमा सम्पन्न गराउन सहयोग गर्नुहुने सबैमा धन्यवाद दिन चाहान्छौँ ।
#Haripur #HaripurMun
More info: www.haripurmun.gov.np
www.twitter.com/haripurmun