जथाभाबी फोहोर नगरौं | नगरपालिका क्षेत्र सफा राखौं | स्वच्छ हरिपुर बनाउने अभियानलाई सफल पारौं | समयमानै व्यक्तिगत घटना दर्ता गरौँ, जरिवाना बाट बचौं |

सूचना तथा समाचार

सुची दर्ता गर्ने सम्बन्धी सूचना ।

सुची दर्ता गर्ने सम्बन्धी सूचना ।

#haripurmun #Haripur #Suchidarta

Visit us : www.haripurmun.gov.np

Twitter handle : @haripurmun

वडा नं. २ का आगलागि पिडित हरुलाई तकिया,झुल,मेट्रेस, त्रिपाल लगायतका सामाग्रीहरु वितरण

हरिपुर नगरपालिका वडा नं. २ का आगलागि पिडित हरुलाई यस हरिपुर नगरपालिका कार्यालयले तकिया,झुल,मेट्रेस, त्रिपाल लगायतका सामाग्रीहरु वितरण गरेको छ ।

प्रमुख प्रशासकीय अधिकृत दिवाकर भुजेल ज्युको स्वागत तथा सरुवा भई जानुभएका श्री राजकुमार दास सरको को बिदाई कार्यक्रम

यस हरिपुर नगरपालिका को नव प्रमुख प्रशासकीय अधिकृत श्री दिवाकर भुजेल ज्युको स्वागत तथा सरुवा भई जानुभएका पुर्व प्रमुख प्रशासकीय अधिकृत श्री राजकुमार दास को बिदाई कार्यक्रम यहि मिति २०७९।०४।११ गते सम्पन्न भएको छ ।दुवै सरहरुलाई सफल कार्यकालको हार्दिक शुभकामना व्यक्त गर्दछौँ ।

लघू उधम विकास कार्यक्रमबाट बिभिन्न समुहहरुलाई बाख्राको पाठो वितरण

यस हरिपुर नगरपालिकाको सामाजिक विकास शाखा अन्तर्गत लघू उधम विकास कार्यक्रमबाट बिभिन्न समुहहरुलाई बाख्राको पाठो वितरण गरेको छ । #haripurmun

कृषि शाखाबाट नगरका बिभिन्न कृषि समुह हरुलाई बिभिन्न कृषि सामाग्रीहरु ( स्प्रेयर र कृषि मोटर ) वितरण ।

हरिपुर नगरपालिका सर्लाही कृषि शाखाले नगरका बिभिन्न कृषि समुह हरुलाई बिभिन्न कृषि सामाग्रीहरु ( स्प्रेयर र कृषि मोटर ) वितरण गरेको छ । नगर प्रमुख गोपाल पजियारले छोटो भनाई राख्दै यस प्रकारका सामाग्रीहरुले किसानहरुलाई कृषि कार्यमा थप उर्जा मिल्ने बताउनु भयो ।

#haripurmun #agriculture

Pages