जथाभाबी फोहोर नगरौं | नगरपालिका क्षेत्र सफा राखौं | स्वच्छ हरिपुर बनाउने अभियानलाई सफल पारौं | समयमानै व्यक्तिगत घटना दर्ता गरौँ, जरिवाना बाट बचौं |

सूचना तथा समाचार

किसानहरूलाई यान्त्रिकरण सामाग्रीहरू वितरण

यस हरिपुर नगरपालिका ले नगरका किसानहरूलाई विभिन्न कृषी यान्त्रीकरणका उपकरणहरू यान्त्रिक मिनिटेलर, पम्पिसेट, मोटर, कुटी काट्ने मेसिन, स्प्रे ट्याङ्की, धान काट्ने रिपर लगायतका सामाग्रीहरू प्रदान गरेको छ ।

कोरोना उपचार कोष खाता सन्चालन सम्बन्धमा

विश्व नै आक्रान्त पारिरहेको विधमान कोरोना भाईरस (Covid-19) को रोकथाम, नियन्त्रण तथा विभिन्न स्रोत साधन परिचालन गर्न यस हरिपुर नगरपालिकाले कोरोना उपचार कोष खाता सन्चालनमा ल्याएको छ । ईच्छुक महानुभाव तथा संघ संस्थाहरुले तपशीलको खातामा नेपाल बैंकको जुन सुकै शाखाबाट रकम जम्मा गरि यस माहामारी बिरुद्द

नव वर्ष २०७७ को शुभकामना ।

नव वर्ष २०७७ सालको पावन अवसरमा सम्पुर्णमा सुख, शान्ति एवम् समृद्दिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्न चाहान्छौँ साथै विश्व नै आक्रान्त पारेको कोराना भाईरस (COVID-19) को माहामारी चाँडै अन्त्य होस र जनजिवन सहज बनोस भनि कामना गर्दछौँ ।

Pages