जथाभाबी फोहोर नगरौं | नगरपालिका क्षेत्र सफा राखौं | स्वच्छ हरिपुर बनाउने अभियानलाई सफल पारौं | समयमानै व्यक्तिगत घटना दर्ता गरौँ, जरिवाना बाट बचौं |

हरिपुर नगरपालिका वडा नं १ ले आयोजना गरेको शहिद दिवस कार्यक्रमको केही झलकहरु । वीर शहिदहरु प्रति भावपूर्ण श्रद्दाञ्जली ।