मिति २०७४/०७/२१ गते मंगलबारको दिन सङ्घीय प्रणालीमा बहुक्षेत्रीय योषण योजनाको सफल कार्यान्वयनको लागि अभिमुखिकरण लगतै हरिपुर नगरपालिकालाई क्रेन्द्रबाट बिनियोजित रकम रु. १४४३००० भएकोमा यस न.पा.बाट थप रकम रु. १५५७००० विनियोजित गरी जम्मा रु.३०००००० रकम बराबरको कर्यक्रम तर्जुमा गर्ने र अबको ५ वर्षमा हरिपुरलाई कुपोषण मुक्त नगर बनाउने प्रतिबद्धता जाहेर गरियो।