जथाभाबी फोहोर नगरौं | नगरपालिका क्षेत्र सफा राखौं | स्वच्छ हरिपुर बनाउने अभियानलाई सफल पारौं | समयमानै व्यक्तिगत घटना दर्ता गरौँ, जरिवाना बाट बचौं |

"Serve Now Nepal " संस्थाले हरिपुर न.पा. ६ मा विपन्न तथा गरिबहरुलाई ब्ल्यांकेट वितरण गरेको केहि तस्बिरहरु ।

"Serve Now Nepal " संस्थाले हरिपुर न.पा. ६ मा विपन्न तथा गरिबहरुलाई जाडोबाट वच्न ब्ल्यांकेट वितरण गरेको छ । संस्थालाई हार्दिक धन्यबाद । 

आर्थिक वर्ष: