जथाभाबी फोहोर नगरौं | नगरपालिका क्षेत्र सफा राखौं | स्वच्छ हरिपुर बनाउने अभियानलाई सफल पारौं | समयमानै व्यक्तिगत घटना दर्ता गरौँ, जरिवाना बाट बचौं |

सूचना तथा समाचार

हरिपुर नगरपालिकाको पाँचौँ नगरसभाको कार्यसुचि र समयतालिका

कृषक तथा कृषि मेला प्रदर्शनी सम्पन्न

यस हरिपुर नगरपालिका र कृषि ज्ञान केन्द्र सर्लाही को आयोजनामा मिति 2076/11/10 र 11 गते भएको कृषक तथा कृषि मेला प्रदर्शनी सम्पन्न भएको छ | उक्त कार्यक्रममा प्रदेश नं. २ का भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री माननिय श्री शैलेन्द्र प्रसाद साह ज्यु को प्रमुख आथित्यता थियो ।

Pages