जथाभाबी फोहोर नगरौं | नगरपालिका क्षेत्र सफा राखौं | स्वच्छ हरिपुर बनाउने अभियानलाई सफल पारौं | समयमानै व्यक्तिगत घटना दर्ता गरौँ, जरिवाना बाट बचौं |

सूचना तथा समाचार

कार्यालयमा HAND WASH STATION (ह्याण्ड वास स्टेसन) स्थापना

हरिपुर नगरपालिकाले विश्वमा विधमान नोवल कोरोना भाईरस (COVID-19 ) नभित्रियोस भनेर पुर्व तयारी स्वरुप कार्यालयमा HAND WASH STATION (ह्याण्ड वास स्टेसन) स्थापना गरेको छ । यस भाईरसबारे सबै सचेत रहन समेत आग्रह गर्दछौँ ।

नोवेल कोरोना (COVID-19) भाईरसको संक्रमण र रोकथामका उपाय सम्बन्धी आपतकालिन बैठक

Pages