जथाभाबी फोहोर नगरौं | नगरपालिका क्षेत्र सफा राखौं | स्वच्छ हरिपुर बनाउने अभियानलाई सफल पारौं | समयमानै व्यक्तिगत घटना दर्ता गरौँ, जरिवाना बाट बचौं |

सूचना तथा समाचार

कृषक तथा कृषि मेला प्रदर्शनी सम्पन्न

यस हरिपुर नगरपालिका र कृषि ज्ञान केन्द्र सर्लाही को आयोजनामा मिति 2076/11/10 र 11 गते भएको कृषक तथा कृषि मेला प्रदर्शनी सम्पन्न भएको छ | उक्त कार्यक्रममा प्रदेश नं. २ का भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री माननिय श्री शैलेन्द्र प्रसाद साह ज्यु को प्रमुख आथित्यता थियो ।

दोस्रो नगरस्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता सम्पन्न

हरिपुर नगरपालिकाको दोस्रो नगरस्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता मिति २०७६/११/४ गत्ते सुरु भै २०७६/११/५ गत्ते सम्पन्न भएको छ । उक्त प्रतियोगितामा श्री महावीर जनता मा. वि. हरिपुर २२ स्वर्ण पदक, रजत र काश्य पदक गरी ३८ पदक सहित प्रथम स्थान , श्री रा.ल. मा. वि.

Pages