जथाभाबी फोहोर नगरौं | नगरपालिका क्षेत्र सफा राखौं | स्वच्छ हरिपुर बनाउने अभियानलाई सफल पारौं | समयमानै व्यक्तिगत घटना दर्ता गरौँ, जरिवाना बाट बचौं |

सूचना तथा समाचार

हरिपुरको दोस्रो नगरसभा सुरु

हरिपुर नगरपालिकाको दोस्रो नगरसभा आज मिति २०७५/०३/१० गते देखि सुरु भएको छ । शिक्षा , स्वास्थ्य , कृषि,सडक, खेलकुद एबम सम्पूर्ण क्षेत्रका योजना हरु समेटिनेछन् र हरिपुरलाई द्रुत विकास गराउने लक्ष्य लिएका छौं ।

जिल्ला कृषि बिकाश कार्यालय सर्लाही को सहयोगमा हरिपुर नगरपालिकाका किसानहरुलाई उन्नत आँपको बिरुवा वितरण

जिल्ला कृषि बिकाश कार्यालय सर्लाही को सहयोगमा हरिपुर नगरपालिकाका किसानहरुलाई उन्नत आँपको बिरुवा वितरण  
गरिएको छ |

Pages