जथाभाबी फोहोर नगरौं | नगरपालिका क्षेत्र सफा राखौं | स्वच्छ हरिपुर बनाउने अभियानलाई सफल पारौं | समयमानै व्यक्तिगत घटना दर्ता गरौँ, जरिवाना बाट बचौं |
कान्छी माया तामाङ्ग फाउन्डेसन ले हरिपुर न.पा. ६ र पिडारी ९ का गरिब , असाहाय, अपांग , दलित तथा बिपन्न हरुलाई ब्ल्याङ्केट तथा न्यानो ज्याकेट वितरण गरेको छ । संस्थालाई नगरपालिका को तर्फबाट हार्दिक धन्यवाद ।
Tweets by haripurmun