यस हरिपुर नगरपालिका मिति २०७५-१०-१८ गते दखि २०७५-१०-२१ गते सम्म संचालन भएको चार दिने कर्मचारी व्यवस्थापन तथा क्षमता अभिबृधि सम्बन्धी तालिमका केहि झलकहरू....
यस हरिपुर नगरपालिका वार्ड नं. ६ लक्ष्मीपुर मा नेपाल राष्ट्रिय मुसहर संघको आयोजनामा भएको भव्य कार्यक्रममा आर्थिक मामिला तथा योजना मन्त्री मा. श्री विजय यादव र हरिपुर नगरपालिकाका मेयर श्री जमिरुदिन मंसुर मुसहर जातिको हक हितमा बोल्नु हुँदाका केहि झलकहरु