आज मिति २०७५/१२/२५ गते यस हरिपुर नगरपालिका ले केहि दिन अगि यसै न.पा.अन्तर्गत वडा नं.९ पिडारीमा आगलागिमा परि घाईते तथा क्षति भएका परिवार लाई राहात वितरण गरेको छ | कार्यक्रम मा प्रतिनिधी सभा सांसद प्रमोद साह, जि.स.स प्रमुख मेथुर चौधरी, नगर प्रमुख जमिरुदिन मन्सुर, नगर उप-प्रमुख रेणुका देवि काफ्ले, व
बारा र पर्सामा भएको भिषण हावाहुरी तथा आँधीबेरीले गर्दा भएको क्षतिको सम्बन्धमा प्रदेश सरकारले गरेको आकश्मिक निर्णयहरू....
यस हरिपुर नगरपालिकाको तर्फबाट ज्यान गुमाउनेहरुमा हार्दिक श्रदांजलि एबम घाईतेहरुमा शिघ्र स्वास्थ्य लाभको कामना गर्दछौं