जथाभाबी फोहोर नगरौं | नगरपालिका क्षेत्र सफा राखौं | स्वच्छ हरिपुर बनाउने अभियानलाई सफल पारौं | समयमानै व्यक्तिगत घटना दर्ता गरौँ, जरिवाना बाट बचौं |

सूचना तथा समाचार

सेवा करारमा कर्मचारी आवश्यकता सम्बन्धी सुचना ।

सेवा करारमा कर्मचारी आवश्यकता सम्बन्धी सुचना ।

#Haripur #HaripurMun

More info: www.haripurmun.gov.np/

Twitter handle: @haripurmun  

नगरस्तरीय सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न

यस हरिपुर नगरपालिकामा नगरस्तरीय सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ, जिल्ला समन्वय समितिका अध्यक्ष श्री मेथुर चौधरीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा नगर प्रमुख श्री जमिरुदीन मंसूर, नगर उपप्रमुख रेणुका देवी काफ्ले, वडा अध्यक्षहरू, प्रहरी, शिक्षकहरू, स्थानीय व्यक्तित्वहरू,पत्रकार

कृषक तथा कृषि मेला प्रदर्शनी सम्पन्न

यस हरिपुर नगरपालिका र कृषि ज्ञान केन्द्र सर्लाही को आयोजनामा मिति 2076/11/10 र 11 गते भएको कृषक तथा कृषि मेला प्रदर्शनी सम्पन्न भएको छ | उक्त कार्यक्रममा प्रदेश नं. २ का भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री माननिय श्री शैलेन्द्र प्रसाद साह ज्यु को प्रमुख आथित्यता थियो ।

दोस्रो नगरस्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता सम्पन्न

हरिपुर नगरपालिकाको दोस्रो नगरस्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता मिति २०७६/११/४ गत्ते सुरु भै २०७६/११/५ गत्ते सम्पन्न भएको छ । उक्त प्रतियोगितामा श्री महावीर जनता मा. वि. हरिपुर २२ स्वर्ण पदक, रजत र काश्य पदक गरी ३८ पदक सहित प्रथम स्थान , श्री रा.ल. मा. वि.

Pages