जथाभाबी फोहोर नगरौं | नगरपालिका क्षेत्र सफा राखौं | स्वच्छ हरिपुर बनाउने अभियानलाई सफल पारौं | समयमानै व्यक्तिगत घटना दर्ता गरौँ, जरिवाना बाट बचौं |
हरिपुर नगरपालिकाले विश्वमा विधमान नोवल कोरोना भाईरस (COVID-19 ) नभित्रियोस भनेर पुर्व तयारी स्वरुप कार्यालयमा HAND WASH STATION (ह्याण्ड वास स्टेसन) स्थापना गरेको छ । यस भाईरसबारे सबै सचेत रहन समेत आग्रह गर्दछौँ ।
यस हरिपुर नगरपालिकाको वडा नंं ९पिडारीमा वडा स्तरीय सार्वजनिक सुनबाई कार्यक्रम सफलता पूर्वक सम्पन भएको छ । उक्त कार्यक्रमका केहि झलकहरु.....
सेवा करारमा कर्मचारी आवश्यकता सम्बन्धी सुचना ।
#Haripur #HaripurMun
More info: www.haripurmun.gov.np/
Twitter handle: @haripurmun
Tweets by haripurmun