जथाभाबी फोहोर नगरौं | नगरपालिका क्षेत्र सफा राखौं | स्वच्छ हरिपुर बनाउने अभियानलाई सफल पारौं | समयमानै व्यक्तिगत घटना दर्ता गरौँ, जरिवाना बाट बचौं |

सूचना तथा समाचार

श्री आशा खरेल र श्री शरद कुमारी चौधरी ज्यू को बिदाईका झलकहरु

यस हरिपुर नगरपालिकामा कार्यरत महिला विकास निरिक्षक श्री आशा खरेल र सहायक महिला विकास निरिक्षक श्री शरद कुमारी चौधरी ज्यू समायोजन भई क्रमश हरिवन र बरहथवा नगरपालिका जानु हुने भएको अवसरमा यस नगरपालिका बाट बिदाई गर्दाका केहि झलकहरु........ 

ईद मिलन कार्यक्रमका केहि झलकहरु

हरिपुर नगरपालिकाको आयोजनामा मिति २०७५/०२/२८ गते सम्पन्न भएका ईद मिलन कार्यक्रमका केहि झलकहरु .......

योजना अनुगमनका केही झलकहरू

यस हरिपुर नगरपालिका मा सन्चालित बिभिन्न योजनाहरुको अनुगमन गर्नु हुँदै नगर-प्रमुख जमिरुदिन मन्सुर, उप-प्रमुख रेणुका देवी काफ्ले , प्रमुख प्रशासकिय अधिकृत उदय प्रसाद देवकोटा साथमा अन्य कर्मचारी |

अभ्यास पुस्तिका वितरण

यस हरिपुर नगरपालिका मातहत रहेका विधालयहरुमा अध्यनरत कक्षा ९ र १० का विधार्थीहरुलाई राष्ट्रपति चुरे तराई मधेश संरक्षण विकास कार्यक्रम अन्तर्गत यस नगरपालिकालाई प्राप्त अभ्यास पुस्तिका वितरण कार्यक्रम २०७६ का केही झलकहरु ......

मितिः- २०७६/०२/८ र ९ गते

यस कार्यालयमा कार्यरत ना.सु. श्री जनार्दन चालिसे ज्यू बिदाईका केहि झलकहरु

यस कार्यालयमा कार्यरत ना.सु. श्री जनार्दन चालिसे ज्यू ले आफ्नो जीवनको ३२ बर्ष ५ महिना २५ दिन निजामती सेवामा कामकाज गरि मिति २०७६/०२/०१ गते देखि अवकास लिनु भई यस हरिपुर नगरपालिका कार्यालयबाट बिदा हुुँदाको केही झलकहरु......

Pages

//